ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित: ४० हजारले परीक्षा दिँदा ६ हजार उत्तीर्ण

काठमाडौं । ईपीएस कोरियन भाषा अन्तर्गत उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको छ । ईपीएस कोरिया शाखाले एचआरडी कोरिया शाखाले २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षाको नतिजा आज बुधबार सार्वजनिक गरेको हो । उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना पास भएका … Continue reading ईपीएस भाषा परीक्षाको नतिजा प्रकाशित: ४० हजारले परीक्षा दिँदा ६ हजार उत्तीर्ण